१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सांसद वली भन्छिन्, ‘मुख्यमन्त्री निवासमा मलाई बन्धक बनाइयो’

२१ साउन ०७८, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको बताएकी छन्। बिहीबार पत्रकार सम्मेलन गरी वलीले आफू माओवादी केन्द्रमै रहेको पनि बताएकी छन्। लुम्बिनी प्रदेशमा सत्ता राजनीतिको केन्द्र भागमा रहेकी वली साउन १५ गतेदेखि माओवादी केन्द्रको सम्पर्कमा थिइनन्। सोमबार भने उनले नेकपा एमालेमा फर्केको विज्ञप्ति सार्वजनिक…