५ साउन ०७८, काठमाडौं । नेपालका पुनः कोरोना संक्रमणको दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार एक सय आठजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा दुई हजार दुई सय दुई र एन्टिजेन परीक्षणमा नौ सय ६ जनामा संक्रमण देखिएको छ ।…