ललितपुर खबर २५ वैशाख ०७८ ललितपुर । नेपालमा शनिबार थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २ सय ८७ जनामा पीसीआर परीक्षणबाट तथा १३१ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। यस्तै शनिबार मात्रै देशभर कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ। यसैगरी गत चौबीस…