[caption id="attachment_23028" align="alignnone" width="1100"] फाइल तस्बिर[/caption] २३ वैशाख ०७८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना संक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।…