२१ वैशाख ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको प्रभावशाली नेताहरुको बैठकले पहिला ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र दोस्रो अर्को सरकार बनाउनेबारे छलफल गर्ने निर्णय गरेको हो। ओलीले यही वैशाख २७ गते विश्वासका मत लिनका लागि…