[caption id="attachment_35941" align="alignnone" width="1100"] कोरोना परिक्षण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल । लेन्स : प्रदिपराज वन्त[/caption] २५ वैशाख ०७८, काठमाडौं । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोरोना पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते…