२८ वेशाख ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज मंगलबार अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमबार प्रतिनिधिसभामा…