[caption id="attachment_26615" align="alignnone" width="2560"] राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरु शपथ ग्रहणपछि । साथमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत । तस्वीरःरासस[/caption] १० पुस ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।…