१७ वैशाख ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ब्यूतिँएपछि गरेका निर्णयहरु कार्यान्वनका लागि अन्तरपार्टी निर्देशिका जारी गरेका छन् । माधव नेपाल पक्षको अनुपस्थितीमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकका निर्णय कार्यान्वनका लागि अध्यक्ष ओलीले निर्देशिका जारी गरेका हुन् । १९ पेज लामो अन्तरपार्टी निर्देशिकामा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन,…