[caption id="attachment_27791" align="alignnone" width="798"] राष्ट्रिय सभाको आइतबारको बैठकमा आफ्ना धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओली ।[/caption] २६ पुस ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने स्पष्ट पारेका छन्। राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आइतबार वक्तव्य दिँदै उनले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघट्न भएको स्पष्ट पारे ।…