१० चैत ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६ सय १ पुगेको छ । थप आठ हजार ७ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८ सय ६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको…