१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने

३१ चैत ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर बुधबार बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जानकारी गराउने बताइएको छ।