२९ पुस ०७७, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिएकी छिन् । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो पल्ट केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनका स्थानमा आज बुधबार मल्ल तोकिएका हुन् । यसम्बन्धी रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । विवाद संवैधानिक इजलासमा…