१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती एमालेलाई ओलीको निर्देशन : १५ गते राजावादीलाई निस्तेज पार्नू, काठमाडौं कब्जा गर्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नेकपा एमाले बागमती प्रदेश समितिले आइतबार आयोजना गरेको वडाध्यक्षहरूको प्रशिक्षण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले जेठ १५ गते तथाकथित राजावादीहरूले प्रदर्शन तय गरेको भन्दै त्यस विरुद्ध एमाले जुट्नुपर्ने बताए। ‘हामी पार्टीका…