१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

म्याग्दीमा पहिरोले म्याग्दी नदी थुनियो, तटीय बस्तीमा सतर्कता अपनाउन आग्रह(भिडियोसहित)

काठमाडौं । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनेको छ। पहिरोका कारण नदीमा पानी थुप्रिँदा तलाउ बनेको र त्यसबाट संभावित जोखिम बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार निरन्तर पहिरो खसिरहेको र नदी पूरै थुनिएर तलाउ बनेको जानकारी दिइएको छ। पहिरो गाउँपालिका–४…