२५ असोज ०७७, काठमाडौं ः काठमाडौं महानगरपालिका १६ नयाँ वजारस्थित धारा गल्लीमा काभ्रे भुम्लु ४ घर भई हाल काठमाडौं कपुरधारा बस्ने ३७ वर्षीय सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६ सय रुपैयाँ लुटपाट गरेको अभियोगमा धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने २९ वर्षीय बिष्णु ढकाल लगायत ७ जनालाई शनिबार राति…