[caption id="attachment_20180" align="alignnone" width="2560"] कला ः कोपिला/ललितपुर खबर[/caption] ३० असार ०७७,काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना सङ्क्रमित थपिएका छन् । मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित…