१० कात्तिक ०७७, काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८ सय ९५ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ६ सय ७३, ललितपुरका १ सय ४६ तथा भक्तपुरका ७६ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको…