१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

२४ भदौ ०७७, काठमाडौं । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा विहीबारबाट खुल्ने भएको छ । बिहीबारदेखि उपत्यकाका पसल र सवारी साधन पनि चल्नेछन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन समेत चल्लनेगरि निषेधाज्ञा खुकुलो बनाएका हुन् । बुधबार बसेको बैठकपछि भएको निर्णय अनुसार सबै निजी सवारी साधन चल्नेछन् भने १६ सिट…