३० जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रम देखियो । अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन् । माघमा एक जना देखिएको थियो चैतमा फाट्टफुट्ट देखिएकामा वैशाख अन्तिम साताबाट भने सङ्क्रमणको दर क्रमशः बढ्दै छ । सरकारले परीक्षणको दायरासमेत बढाउँदै गएको छ ।…