३१ जेठ ०७७, काठमाडौं । तुलनात्मक रुपमा घटेको केरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा २४७ पुरुष र ३६ महिला रहेका छन् । हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको…