१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लकडाउन कार्यान्वयन नभएपछि जुम्लामा कर्फ्यु

१२ चैत्र ०७६, जुम्ला सिजा । जुम्लामा कोरोनाको नियन्त्रण र रोकथामका लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले निषेधाज्ञा पालना राम्रो नभएकाले निषेधाज्ञा गरिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञामा औषधोपचार, खाद्यान्न अपूर्ति र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश गरिएको छ । अनुमतिप्राप्त गाडी…