[caption id="attachment_14574" align="alignnone" width="1024"] उपराष्ट्रपति नन्दबहादुर पुन भरतपुर महानगरपालिका१६ मा निर्माण गरिएको क्रुज (सानो पानीजहाज)को शुक्रबार परीक्षणका क्रममा सयर गर्नुहुँदै ।[/caption] १० माघ ०७६,चितवन ।नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा आज उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण यात्रा गर्नुभएको छ । क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो ।…