५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चीनमा एकै दिनमा कोराना भाइरस संक्रमणबाट ९७ जनाको मृत्यु


२७ माघ २०७६, सोमबार  

0
Shares

२७ माघ ०७६ काठमाडौं । चीनमा हिजो आइतबार एक दिनमा कोराना भाइरसको संक्रमण्नबाट ९७ जनाको मृत्यु भएको । यससंगै कोरोना भाइरसको संक्रमणबाट नौ सय आठ जनाको मृत्यु भएको छ। चीनमा कोरोना भाइरसबाट चालिस हजार एक सय एघार जान संक्रमित भएका छन् । त्यस्ते १ लाख ८७ हजार ६ सय १८ जनाको उपचार गराइरहेका छन् भने ३ हजार २ सय ८१ जना सफल उपचारपछि घरमा फर्कि सकेका छन् ।

त्यस्तैगरि विश्व स्वास्थ्य संगठनले एक विशेषज्ञको टोली अनुसन्धानका लागि चीन पठाएको छ । कोरोना भाइरसले विश्वका अन्य २७ देशका नागरिकहरु संक्रमित भइसकेका छन् । भने हङकङले क्रुजको क्वारेन्टाइनमा राखेका ७ सय जनालाई घर जान अनुमति दिएको छ । चीनमा कोरोना भाइरसको संक्रमण्बाटा एकै दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।