१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विहीबार छैन विदा

९ पुस ०७६, काठमाडौं । बिहीबारको सूर्यग्रहको दिन सरकारले सार्वजनिक विदा नदिने भएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा दिने कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विदा दिने भए निर्णय सार्वजनिक भइहाल्थ्यो । विदाबारे कुनै आधिकारिक निर्णय प्राप्त भएको छैन । सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा दिने निर्णय भएको भन्ने…