काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि आइतबार (भदौ २२ गते) काठमाडौं आउने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिङपिङको सम्भावित नेपाल भ्रमणको एक महिनाअघि विदेशमन्त्री बाङ यी नेपाल आउने भएका हुन् । चिनियाँ विदेशमन्त्रीको अचानक आगमन राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि उनी आउन लागेको बताइएको छ । अफगानिस्तानमा…