धेरै पुरुषहरुले दाह्री–जुंगा पालेका हुन्छन् । तर काठमाडौंका तिलकुमार थापाले भने यही दाह्री–जुंगाकै कारण बलियो परिचय बनाएका छन् । त्यसकारण उनलाई धेरैले तिलकुमार थापाको नामले नभई जुंगे थापा नामले चिन्दछन् । काठमाडौंको सुविधानागर तीनकुनेमा वस्ने थापाले आठ वर्षदेखि वडो मेहेनतका साथ जुंगा पाल्दै आएका छन् । यही जुंगाकै कारणले उनले आफूलाई देशविदेशमा पनि परिचित…