१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजधानीमा आज (२०७६ असोज १२ गते आइतबार)

आजका कार्यक्रमहरु आज १२ असोज २०७६ सोमबार तद्नुसार २०१९ सेक्टेम्बर २९ तारिख । असोज शुक्ल प्रतिपदा । घटस्थापना व्रत रनवरात्र आरम्भरविश्व मुटु दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः १. नवरात्री शुरु ः विभिन्न शक्तिपिठमा पूजाआजा शुरु । २. खोकनामा सिकाली जात्रा शुरु ।