३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


बडीगार्डले प्रधानमन्त्रीलाई घिच्याएपछि


२ असार २०७६, सोमबार  

0
Shares

ललितपुरखबर फोटोग्राफी
१ असार ०७६,काठमाडौं । युरोप भ्रमणपछि फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपीओली अति विशिष्ट कक्षमा ओर्लिए । प्रधानमन्त्रीलाई सभामुख कृष्णबहादुर महरा, रक्षामन्त्री इश्वर पोखरेललगायतले स्वागत गरे । लगत्तै अघि बढ्ने क्रममा प्रधानमन्त्री केपी ओलीलाई उनकै बढी गार्डले घिच्याउदै गरेको अशोभनिय दृश्य तस्विरमा देखिएको छ ।
औपचारिक भ्रमणलाई मर्यादित र औपचारिक बनाउन शिष्टाचार महापाल रहने व्यवस्था छ ।

यस्ता भ्रमणलाई शिष्ट र मर्यादित बनाउन सरकारी तहबाट कुनै कसर बाँकी राखिन्न । तर पनि पटक पटक यस्ता गल्तीहरु द्योहोरिदै आएका छन् । विदेशी विशिष्ट व्यक्तिहरु न्ेपाल भ्रमण गर्दा वढीगार्डहरु टाढा बसेको देखिन्छ । तर बेला बेलामा नेपालको सुरक्षाकर्मी र पिएसओहरु ज्यादा नजिक रहने विशिष्ट पाहुनाहरुलाई छेकिदिने र अवरोध पुग्ने गतिविधिहरु टेलिभिजनको स्किनमा समेत कैद भएको देख्न सकिन्छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : ०० बजे