३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


अश्लील भिडियो हेर्दै हुनुहुन्छ भने सचेत हुनुहाेस्


२९ भाद्र २०७६, आइतबार  

0
Shares

काठमाडाैं । तपाईं ‘इन्कोग्निटो’ मोडको प्रयोग गरेर अश्लील भिडियो हेर्दै हुनुहुन्छ ? यदी हेर्नुहुन्छ भने तपाईंलाई फेसबुक र गुगलले उच्च निगरानीमा राखेको छ ।

ल्याप्टप वा स्मार्टफोनमा ’इन्कग्निटो मोड’ स्विच गर्दासमेत तपाईंले हेर्ने अश्लील भिडियोको अनुगमन फेसबुक र गुगलले गरिरहेको हुन्छ ।

मेलोन युनिभर्सिटी र पेसिल्वेनिया विश्वविद्यालयले गरेको अनुसन्धानमा यस्तो पत्ता लगाएको हो । अनुसन्धानले देखाएअनुसार विश्वमा अश्लील भिडियो हेर्नेहरु ९० प्रतिशतभन्दा बढी रहेका छन् ।

जस्लाई २२ हजार ४ सय ८४ वेबसाइटहरूले निगरानी गरिरहेको छन् । अनुसन्धान कर्ताले आफ्ना ग्राहकहरुको ‘लोकेशन ट्रयास’ गर्ने २ सय ३० कम्पनीमार्फत यो तथ्य बाहिर ल्याएका हुन् ।

अध्ययनले बताए अनुसार गैर पोर्चुगलका शीर्ष १० कम्पनी अमेरिकमा अवस्थित छन् । जबकि पोर्नोग्राफी विशिष्ट कम्पनी युरोपमा छन् ।

सोधकर्ताका अनुसार ग्राहकहरुले गुगल र फेसबुकका धेरै कार्यहरुलाई बुझेका छैनन् । यी सेवाप्रदायकहरुले गोप्य रुपमा सबैलाई नियालिरहेका छन् । उनीहरुले ग्राहकको निगरानी नियमित रुपमा गरिरहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : २४ बजे