३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आज (११ असोज २०७६, शनिवार)


११ आश्विन २०७६, शनिबार  

0
Shares

आज ११ असोज २०७६, शनिवार गते शनिबार तद्नुसार २०१९ सेक्टेम्बर २८ तारिख । औंसी , विश्व रेबिज विरुद्ध दिवस र अन्तर्रा्ष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसरऔंसी श्राद्ध र पितृ विसर्जन आज राजधानीमा हुने हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
१. गोदावरी खोला सरसफाई । स्थान ः गोदावरी ललितपुर । स्थान ः विहान बजे
२.हिमालय कला मेला बारे पत्रकार सम्मेलन । स्थान ः नेपाल कला परिषद् बजे ।
३. अन्नपूर्ण अन्तर्राष्ट्रिय व्याडविण्टन । स्थान ः दशरथ रंगशाला , समय ः विहान १० बजेबाट

४.माथिल्लकर्णाली सम्झौताको विरोधमा विरोध प्रर्दशन । स्थान माइतीघर मण्डला, समय ः दिउसो २ बजे ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : ०६ बजे