३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


कुन बार जन्मने मानिस कस्ता ?


२९ भाद्र २०७६, आइतबार  

0
Shares

सात दिनमा सात बार पर्दछन् र हरेक बारकाे कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारकाे मंगल, बुधबारको बुध, बिहीबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो । ज्योतिषी शास्त्रका अनुसार व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव सम्बन्धित व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ । कुन कार्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा जन्मबारका आधारमा पत्ता लगाउन सकिने ज्याेतिषीय मत रहेकाे छ ।

आइतबार जन्म पर्ने व्यक्ति
–भाग्यमानी हुन्छन् ।
–आयु लामो हुन्छन् ।
–कम बोल्ने हुन्छन् ।
–कलाकार हुन्छन् ।
मान–सम्मान मिल्छ ।
–धर्ममा रुची राख्छन् ।
–सबैलाई खुशी राख्छन् ।

सोमबार जन्म पर्ने व्यक्ति
–मिजासिलो हुन्छन् ।
–मिठो बोल्छन् ।
–बहादुर हुन्छन् ।
–कफ रोगबाट ग्रसित हुन्छन् ।
–सबै सुविधाबाट सम्पन्न हुन्छन् ।
–कमलाकार हुन्छन् ।
–मेहनेति हुन्छन् ।

मंगलबार जन्म पर्ने व्यक्ति
–उग्र स्वभावका हुन्छन् ।
–विवादमा फस्छन् ।
–छालाको रोगबाट ग्रसित
–बहादुर हुन्छन् ।
–रचनात्मक हुन्छन् ।
–सधै तनावमा रहने हुन्छन् ।
–राम्रो नेतृत्व गर्ने हुन्छन् ।

बुधबार जन्म पर्ने व्यक्ति
–धार्मिक हुन्छन्
–दिमाग तगडा हुन्छन् ।
–मिठो बोल्ने हुन्छन् ।
–वुद्धिको कामबाट लाभ
–लापरवाहि गर्ने हुन्छन् ।
–अरुलाइ लोभ्याउँछन् ।
–बहुमुखी प्रतिभाशाली हुन्छन् ।

बिहीबार जन्म पर्ने व्यक्ति
–वुद्धिमानी हुन्छन् ।
–धेरै डराउने हुन्छन् ।
–असल मित्र हुन्छन् ।
–भाग्यशाली हुन्छन् ।
–कुनै कुरामा कट्टर हुन्छन् ।
–सधैं खुशी हुन्छन् ।
–असाधारण व्यक्तित्व

शुक्रबार जन्म पर्ने व्यक्ति
–राम्रो प्रवक्ता हुन्छन् ।
–सहनशील हुन्छन् ।
–मुश्किलदेखि डराउँछन् ।
–कलाकार हुन्छन् ।
–करियरमा सफल हुन्छन् ।
–बुद्धिमानी हुन्छन् ।
–समाजमा प्रतिष्ठित हुन्छन् ।

शनिबार जन्म पर्ने व्यक्ति
–कृषि व्यापारबाट लाभ पाउँछन् ।
–परिश्रमी हुन्छन् ।
–तनावबाट ग्रसित हुन्छन् ।
–मित्रतामा सावधान
–घरपरिवारमा सुख पाउने हुन्छन् ।
–अरुको इष्या गर्ने हुन्छन् ।
–जोखिमदेखि डराउँछन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : २२ बजे