१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकाको क्यालिफोर्नियामा अवैध आप्रवासी निष्कासनविरुद्ध प्रर्दशन हिंसात्मक

  अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसमा जारी प्रदर्शन हिंसात्मक बनेको छ । हिंसामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने सरकारको आप्रवासन नीतिको विरोधमा भएको यो विरोधलाई नियन्त्रण गर्न केन्द्रले अब ७ सय मरीन सिपाहीहरूलाई लस एन्जलसमा पठाउने भएको छ, जसले राष्ट्रिय गार्डसँगै सुरक्षाको जिम्मा लिनेछन् । यी मरीन सिपाहीहरू दक्षिण क्यालिफोर्नियाको…