काठमाडौ २ भदौं । रुसमा शक्तिशाली भुकम्पको धक्कापछि ज्वालामुखी विस्फोट भएको छ । समाचार संस्थाहरुका अनुसार रुसको पूर्वी तट नजिकै ७ रेक्टरस्केलको भूकम्प गएको हो । रुसी सरकारी संचार माध्यमका अनुसार भूकम्पपछि सिभेलुच नामक ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा ज्वालामुखी पनि विस्फोेट जनाएका छन् । सो सहरमा करिब १ लाख ८० हजार मानिसको…