[caption id="attachment_18727" align="alignnone" width="1024"] मेक्सिको सिटीस्थित देशकै ठूलो फुड सप्लाई केन्द्र सेन्ट्रल डे अवास्टो होलसेल बजारमा कोरोना भाइरस निवारणका लागि स्प्रे गरिदै । तस्विर एएफपि/रासस[/caption] १३ चैत्र ०७६,काठमाडौ (एएफपि÷रासस) । कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या…