६ जेठ ०७७, पश्चिम बंगाल भारत । भारतको पश्चिम बङ्गालमा बन्दाबन्दीको स्वरुप परिवर्तन गरिने भएको छ । चौथो चरणको बन्दाबन्दी लागु भएसँगै सोमबार सूचना जारी गरेर त्यसको स्वरुपमा परिवर्तन गर्न लागिएको उच्च अधिकारीहरुले जनाएका छन् । भारतको केन्द्रीय सरकारले आइतबार फेरी बन्दाबन्दीको अवधि दुई हप्ता बढाएर यही मे ३१ तारिखसम्म पु¥याएको छ । यो चौथो…