२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरीको पर्यटकीय स्थलमा साइकल सरर (तस्विरहरु)

ललितपुर खबर ९ कात्तिक ०७९, चापागाँउ । मध्य ललितपुरका गोदावरीको पर्यटन प्रवद्धनका लागि साइकल ¥याली आयोजना गरिएको छ । साइकल ¥यालीमा ८ वर्षको वाललदेखि ६२ बषिय बृद्ध समेत ४ सय युवा युवतीहरु सहभागी थिए । बज्रवाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय बज्रवाराहीबाट सुरु भएको ¥याली बज्रवाराही,ठेचो, चापागाँउ, टाहाखेल,हनुमठ,डुकुछाप,टिकाभैरव लेले काभ्रे बडिखेल, टौखेल,गोदावरी,विशंखुनारायण,ठैब झरुवाराही हुँदै बज्रवाराही आएर ¥याली…