२० असोज ०७९, ललितपुर । पछिल्लो समय ललितपुरको ठेचोमा चोरीको घटना बढ्न थालेको छ । एक स्थानीयले आफ्नो घरमा बसेर अज्ञात व्यक्तिले. मोवाइल चोरी गरी फरार भएको बताएछन् । उनका अनुसार हरेक राती कुनै न कुनै ठाँउमा चोरी हुने गरेको बताए । यहाँ घरबाहिर राखेको सामानहरु चोरी हुने गरेको छ भने घरमा कोही नभएको मौका…