६ भदौं ०७९, ललितपुर । दक्षिण ललितपुरका भूमिहीनका लागि पुनः फारम खुला भएको छ । राष्ट्रिय भुमि आयोग ललितपुरले सूचना प्रकाशित गरेर भूमिहीन बासिन्दाहरुलाई फारम भर्न छुटेको भए फेरि फारम भर्न आह्वान गरेको हो । आयोगले गोदावरी नगरपालिका, बागमति गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाका लागि सूचना प्रकाशित गरेको हो । गोरखापत्र दैनिकमा ३५ दिने…