७ मंसिर ०७९, ललितपुर । ललितपुर १बाट नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणासँग पराजित भएपछि आम मान्छे, विशेष मान्छे र खास मान्छेका सम्बन्ध र व्यावहारका विषयमा कुरा उठाएका छन् । एनले निर्वाचित पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै आम मान्छे, विशेष मान्छे र खÞास मान्छेहरूका व्यावहार र सम्वन्धका विषयमा संगालेका…