२८ वैशाख ०७९, काठमाडौँ । श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट धनगढीको लागि उडेको श्री एयरलाईन्सको SHA223 नम्बरको जहाज इन्जिनमा प्राविधिक समस्या आएपछि पुन: काठमाडौँ नै आएर ल्याण्ड गरेको हो । जहाजको इन्जिन फेल भएकोले काठमाडौँ डाइभर्ट गरेर सुरक्षित अवतरण गरेको विमानस्थलले जनाएको छ । जहाजमा ८७ जना सवार थिए । काठमाडौँबाट ११:५५ मा उडेको…