१७ चैत्र ०७८, पर्सा । पर्साको पोखरिया–लंगडी सडकखण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । पोखरिया नगरपालिका–३ मा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा…