[caption id="attachment_9087" align="alignnone" width="1096"] फाइल तस्विर[/caption] ११ कात्तिक ०७८, बागलुङ । बडिगाड गाउँपालिका ९ मालारानीमा कुखरा खान खोरमा पसेको चितुवालाई स्थानीयवासीले छोपेर सकुशल छाडिदिएका छन् । आज विहीबार बिहान ४ बजेतिर स्थानीय दिलबहादुर थापाको घरमा रहेको कुखुराको खोरमा छिरेको चितुवालाई दिउँसो नियन्त्रणमा लिइएको हो । लखेट्न खोजेपनि अटेर गरेर खोरमै बसेको चितुवा पछि आफै निस्केर…