[caption id="attachment_31970" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] दोधरा चाँदनी १७ पुस । हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको बेलौरी नगरपालिका् १ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर…