१४ भदौ ०७८,अर्घाखाँची । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाबाटै कोरोनाभाइरस (कोभिड)विरुद्धको खोपको दुरुपयोग बढेको छ । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नमनारायण बेल्बासेले आफु खुशी खोप लगाउन निर्देशन दिने गरेका छन् । शितगंगा नगरपालिकामा पहिलो डोज लगाएर लामो समयसम्म दोस्रो नपाएकाहरुलाईसमेत खोपको व्यवस्थापनमा ढिलाइ गरिएको थियो । शितगंगा नगरपालिका ४ का नारायणसिंह बेल्बासेले पहिलो खोप पहिलो…