३० जेठ ०७८, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ की ३८ वर्षीया दिपिका विकमाथि एसिड प्रहार भएको हाे । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार विकलाई उनकै श्रीमानले दिपक विकले एसिड प्रहार गरेका हुन् । घरमा झगडा परेपछि…