[caption id="attachment_29659" align="alignnone" width="1100"] पाटनमा एक विरामी परिषणको क्रममा डाक्टर ।[/caption] ९ जेठ ०७८, काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्ने चिकित्सकहरुले जोड दिएका छन् । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको…