२३ कात्तिक ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावितको उद्धार, उपचार र राहतको उचित प्रबन्ध गर्न निर्देशन दिएका छन्। ‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाईतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्। उनले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरूप्रति…