२४फाल्गुन ०७६,काठमाडौं । कैलाली। कैलाली जल्लाको धनगढी उपमहानगरपालिकाले कोरोनाभाइरसबाट बच्नको लागि नगरवासीलाई सिकाएको औषधि यो समयमा चर्चामा आएको छ। महानगरले गरेको अपिलमा कोरोनाभाइरबाट बच्न औषधी नै सिफारिस गरेपछि यस विषयले चर्चाको भएको छ। उपमहानगरले बेसार, बोझो र लसुनको सेवन गरेर भाइरसबाट बच्न सकिने उल्लेख गरिएको छ। त्यस्तैगरी नगरप्रमुख नृप बहादुर वडले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको…