१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिंहदरबारभित्र निजामती कर्मचारीद्वारा काम ठप्प

२३ साउन ०७९, काठमाडौं । असमान तल वृद्धि गरेको भन्दै सिहंदरबारभित्रका निजामती कर्मचारीहरुले काम ठप्प पारेका छन्। निजामती कर्मचारी युनियनको अगुवाइमा नासु बचाऊ अभियानअन्तर्गत कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीको तलब धेरै वृद्धि गरेकोले तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिनुपरेको युनियनको भनाइ छ। सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय…